काठमाडौं, २२ माघ । डोटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाएका छन् ।