साउन २६, काठमाण्डौ । पछिल्लो समय सरकारले बनाएका अधिकांश विधेयक विवादमा पर्दै आएका छन् । जसका कारण महत्वपूर्ण विधेयकहरु महिनौँदेखि अलपत्र छन् । यसरी विधेयक
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको भनिएको प्रेससम्बन्धी विधेयक नभएको बताउनुभएको छ । हेटौँडामा डिजास्टर रिकभरी केन्द्रको उद्घाटनमा उहाँले उक्त विधेयक छलफलका लागि मात्र तयार गरिएको स्पष्ट