काठमाडौँ,१९ असार । नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ ।