मानिसको सबैभन्दा महत्त्वपूर्ण जीत आफैलाई नियन्त्रण गर्नु हो। कोही व्यक्ति आफुलाई माया नगर्ने सँग मित्रता गास्न चाँहदैनन् । मानिसको व्यवहार तीन चीजले बनेको हुन्छ, चाहाना,
चिन्तन र आत्माको आफैसँग कुराकानी हुन्छ । जो मानिस राम्रो सेवक हुन सक्दैन उ राम्रो मालिक पनि हुन सक्दैन । राम्रो कार्यले हामीलाई बल दिन्छ र अरुलाई असल