एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । ती जुम्ल्याहा बच्चाको बाबु फरक फरक भएको डिएनए जाँचबाट पुष्टि भएको छ । घटना चीनको हो ।