काठमाडौं, २९ चैत्र । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका प्रतिवादीहरुले उच्च अदालत पाटनबाट पनि सफाई पाएका छन् । आज जिल्ला अदालत चितवनबाट यसअघि पाएको सफाईलाई