फुङ्लिङ (ताप्लेजुङ), २७ कात्तिक । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङ्गोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् ।
फुङलिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो