३० भदौ: कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ । राष्ट्रव्यापी लकडाउन
१८ भदौ: कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको
बग्दाद, १७ भदौ: फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद पुगेका छन् ।लेबनानको दुई दिने भ्रमणपछि उनी इराक आएका इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व गुप्तचर
२२ साउन : फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो लेबनान भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भिषण बिस्फोट भएपछि लेबनान भ्रमण गर्ने
१० साउन : फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ ।प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु
८ साउन: फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुगेका छन् । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र
४ साउन : फ्रान्सेली अनुसन्धानकर्ताहरुले ऐतिहासिक महत्वको नान्टेस शहरको गिर्जाघरमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको बताएका छन् । आगलागीबाट गिर्जाघरमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ
लिस्बन, ४ साउन : फ्रान्सका लागि आवासीय नेपाली राजदूत दीपक अधिकारी पोर्चुगलको राजधानी लिस्बन गएका छन् । अधिकारी पोर्चुगलका गैरआवासीय नेपाली राजदूत हुन् । उनी पोर्चुगलका राष्ट्रपति मार्सेलो दिसिल्भासामु आफ्नो
२७ असार : संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ । फ्रान्सले डिजिटल सेवामा कर बढाउने
काठमाडौँ, २३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै ऊनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई
२२ असार : विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ ।कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको सङ्ग्रालय सोमबारदेखि सर्वसाधारणका लागि
२२ असार : पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी