साउन १, काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०७६–७७ आजबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका विभिन्न नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयन भएको छ