काठमाडौ, माघ ११। सुदूरपश्चिम प्रदेशको बाजुरामा मङ्गलबार अहिलेसम्मकै ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मेला भनिने स्थानमा केन्द्रबिन्दु भएर
काठमाडौँ, ४ मंसिर । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर मंगलबार राती ७ बजेर १५ मिनेटमा ५।७ रेक्टर भूकम्प गएको छ ।