काठमाडौं, १७ फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् ।