Logo

Tag: बन्दाबन्दी

‘पसल खोल्न देऊ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ जेठ । बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका

विस्तृत पढ्नुहोस
रिडीमा तीनमुखे पुल बन्दै

काठमाडौँ, २० जेठ । बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी

हदम्याद बन्दाबन्दी खुलेको ३० दिनसम्म

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले लकडाउनको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको छ । २०७६ चैत ९ गतेदेखि अदालतले

बन्दाबन्दीमा शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

काठमाडौँ, ११ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु

बन्दाबन्दीको समयमा गाउँमा बिजुली बल्यो

काठमाडौँ, १० जेठ । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेका छन् ।

बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै

काठमाडौँ, ८ जेठ । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ । यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको

मनलाग्दी ‘पास’ दिदा यात्रु र प्रहरीलाई हैरानी

काठमाडौं, बैशाख २६ । कोरोना संक्रमणको सन्त्रासपछि देश बन्दाबन्दीमा छ । सडकमा अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारीबाहेक अन्यलाई चल्न बन्देज लगाइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयले

बन्दाबन्दीमा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौँ, २० वैशाख । दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार सङ्घले डेढ महिनाअघिको तुलनामा हाल दैनिक खाद्यवस्तुको मूल्य थोक बजारमै महँगो भएको तथ्य सार्वजनिक गरेको

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

काठमाडौँ, १५ वैशाख । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी

बन्दाबन्दीमा इन्टरनेट चलाउने बढे, धेरै प्रयोग हुनेमा युट्युब र गेम

काठमाडौं, १४ बैशाख । बन्दाबन्दीका बेला बालबालिका, युवा तथा अभिभावले पहिलेको दाँजोमा धेरै इन्टरनेट चलाउने गरेको सर्बेक्षणले देखाइएको छ । साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा

बन्दाबन्दीमा सडक मर्मत गर्न माग

काठमाडौँ, ६ वैशाख । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी भए पनि साँखु क्षेत्रमा पर्ने शङ्खरापुरमा सडक निर्माणलाई निरन्तरता दिइने भएको छ । शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बन्दाबन्दीकै बेला सडक

बन्दाबन्दी थप कडा पार्दै प्रशासन

काठमाडौँ, ५ वैशाख । बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत