एजेन्सी, ७ साउन । अमेरिकाको एक दम्पतीलाई मिसौरीको सेन्ट लुइस स्थित आफ्नो घर बाहिर प्रदर्शनकारीहरु माथि हतियारको गैरकानुनी प्रयोग गर्दै बन्दुक तेर्साएको अभियोग लगाइएको छ