म्याग्दी, साउन ८ । शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको
बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।