काठमाडौं, १९ फागुन । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका पल शाहका घनिष्ठ मित्र दीपेश श्रेष्ठले पल सामाजिक मन भएको व्यक्तित्व भएको भनेर प्रशंसा गरे ।