सप्तरी, १७ कात्तिक: दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ । बलात्कार
सुनसरी, १३ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिकाको ३० वर्षीय हरेराम चौधरी बुधबार दिउँसो
काठमाडौं, ११ कार्तिक । त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ
उदयपुर ११ कातिक: उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ
सप्तरी, ८ कात्तिक: बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका
एजेन्सी, ४ कात्तिक । के ७ वर्षको बालकले बलात्कार गर्ला ? यो सायदै पत्याउन सकिने घटना हो । तर, ७ वर्षीय बालकमाथि त्यस्तै उजुरी दर्ता भएको छ । यो घटना
काठमाडौं, कार्तिक ३ । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा
काठमाडौं, १ कार्तिक । चार क्याम्पसका विद्यार्थीहरुले आजबाट बलात्कार विरुद्धको अभियान शुरु गरेका छन् । विश्वदिप, नाईटिंगेल्स, एनसीसीएस र पिपुल्स क्याम्पसका विद्यार्थीहरुले मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कारको घट्नाले नेपालको
काठमाडौँ, ३० असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ
काठमाडौं, २९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा गोरखा घर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सितापाईला बस्ने गोरखा पालुङटार घर
ओखलढुङगा, २७ असोज । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सनमान थापा पक्राउ परेका हुन् । चम्पादेवी गाउँपालिकाका
सर्लाही, २६ असोज । आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकैदको फैसला गरेको छ । आफ्नी १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी