Logo

Tag: बसपार्क

बसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

भजनी, २२ पुस: कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय

विस्तृत पढ्नुहोस
प्रविधिको प्रयोग : नयाँ बसपार्कमा बस टिकट काट्न सहज

– अच्युत रेग्मी काठमाडौँ, २८ मङ्सिर: शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट

चुनबाङमा बग्यो बसपार्क

काठमाडौँ, ३२ जेठ । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखांैँको क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

भीमदत्तनगर, २८ फागुन : कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

राँझा, १ फागुन : नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया

मन्त्री नेम्वाङद्वारा भीमदत्त बसपार्कको उद्घाटन

भीमदत्तनगर, ७ माघ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित

नेपाल भ्रमण वर्ष : बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस

काठमाडौँ, २७ पुस : सरकारले भ्रमण वर्ष–२०२० मनाउन शुरु गरे पनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारीसाधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका

बागलुङ बसपार्कको निर्माण तीव्रगतिमा

बागलुङ, २४ पुस : बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ

बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद

सुर्खेत, २४ पुस : वीरेन्द्रनगरस्थित सुर्खेत सिटी बसपार्क व्यवस्थापनको विषयलाई लिएर व्यवसायी र नगरपालिकाबीच विवाद बढेको छ । नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि सोही स्थानमा निर्माण

नयाँ बसपार्कमा मदिरा निषेध

काठमाडौँ, १० मंसिर। राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी

‘नेपालगञ्जको विकासमा विशेष चासो’

राँझा, १८ असोज  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताएका छन् । नवनिर्मित बसपार्कको आज उद्घाटन गर्दै उनले प्रदेशको औद्योगिक शहरका

बसपार्क हस्तान्तरणमा ढिलाइ

सुर्खेत, २४ भदौ । निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने