काठमाडौँ, २४ मंसिर । चन्द्रागिरि नगरपालिकाको सतुङ्गलस्थित धौलागिरि आवास क्षेत्रसँगैको हीरा इँटाभट्टामा इँटा पोल्न आगो बालेपछि स्थानीय अघिल्लो वर्षझैं सकस भोग्नुपर्ने भयो भनेर छटपटिएका छन् ।