सर्लाही, १ पौष । दलितहरुले न्याय नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीको मेन गेटमै बहुजन एकता पार्टी नेपालले गएको ४ दिन देखि धर्ना बसेको छ