काठमाण्डौ । बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न माग गर्दै काठमाण्डौ जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध गरिएको