Logo

Tag: बागमती प्रदेश

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, मंसिर १७ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्

विस्तृत पढ्नुहोस
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा लामा

मनहरी, (मकवानपुर) २ कात्तिक : बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाउनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो

बागमती प्रदेशको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं,२३ असोज । बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ । प्रदेश सरकारले आज प्रदेश प्रमुख समक्ष पत्र लेख्दै चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

बागमती प्रदेशसभाको बैठकः सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

काठमाडौं, १४ असोज । बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल भएको छ । आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा

एमाले बागमती प्रदेश अधिवेशनः आजका लागि निर्वाचन टर्यो, सर्वसम्मत नेतृत्व चयनका लागि ओलीको प्रयास जारी

काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन सरेको छ । नेतृत्व चयनका लागि भोलि विहान ८ बजेदेखि ३ बजेबाट मतदान गर्ने तयारी

एमाले बागमती अधिवेशन : आज मनोनयन

काठमाडौं, असोज १०। नेकपा (एमाले) को बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि आज बिहान अन्तिम नामावली सार्वजनिक गरेर ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको

बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर, भदौ ३० । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । यसअघि शुक्रबार दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण आज बिहान ११ः०० बजेलाई सारिएको थियो ।

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

काठमाडौं, साउन २० । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, कुन रुटको भाडा कति? (सूचीसहित)

काठमाडौं,११ साउन । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको हो । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं, ३१ असार । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई विधेयक प्रमाणीकरण गरेका छन्। बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै

काठमाडौं, असार १५ । बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा ९एमाले० र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा, असार १३ । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेश सभा भवन हेटौडामा अहिले बिहान ११ बजे बैठक बस्ने बैठकमा बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको