बलेवा, २३ जेठ । बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ