Logo

Tag: बाढीपीडित

राजापुर बाढी पीडित क्षेत्रको अवलोकनमा प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिया, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा

विस्तृत पढ्नुहोस
बाढीपीडितलाई घर बनाउन ३ देखि ५ लाखसम्म दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ३ कात्तिक । बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न सरकारले ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर

शीतको टहरामा बस्दै लमजुङका बाढीपीडित

लमजुङ, २५ माघ । यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् । गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा

कालीकोटका बाढीपहिरो पीडितको बिचल्ली

मान्म, १८ माघ: कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७

छ महिनादेखि त्रिपालमुनिको बास

सिमकोट, २१ पुस: हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ

बाढीपीडितलाई खाद्यान्न सहयोग

मान्म, २ पुस: कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो । बाढीपहिरोमा परी धनमालसहित

आफन्तकामा आश्रय लिने हिँडेका दुनेपधेराका बाढीपीडित

गलकोट, २५ भदौः भूजीखोलामा आएको बाढीले घरमा क्षति पु¥याएपछि आफन्तकोमा आश्रय लिन सरसामानसहित घर छोडेर हिँडेका ढोरपाटन नगरपालिका–९ स्थित दुनेपधेराका बाढीपीडित । यही भदौं १७ गते आएको बाढीले हालसम्म २१

‘पाँच दिनपछि बल्ल पेट भरियो’

कैलाली, १९ साउन । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका

बाढीपीडितका शिविर खाली गराउन प्रशासनको निर्देशन

सुर्खेत, २८ फागुन : जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै

बाढीपीडितको उद्धार गर्न माग

काठमाडौँ, २८ माघ  : प्रतिनिधिसभा आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकको समसायिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विमला विकले बाँके बर्दिया क्षेत्रमा अझै बाढीपीडितका समस्या समाधान गर्न माग

भुटानी शरणार्थीको बाढीपीडितलाई सहयोग

गलेश्वर, २३ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई अमेरिकाबाट भुटानी शरणार्थीले सङ्कलन गरी पठाएको नगद वितरण गरिएको छ । गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई

बाढीपीडितलाई राहत वितरण

असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी