टीकापुर (कैलाली), १७ असोज । कैलाली र बर्दियामा सञ्चालित सूचकाङ्कमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन् ।