काठमाडौं, २९ भदौ । बानियाँटार युवा समाजले मानसिक सन्तुलन बिग्रिएका एक युवकको उद्धार गरेको छ। सोमबार समाजले ती युवालाई उद्धार गरी अस्पताल भर्ना गरिदिएको छ
काठमाडौं, २६ भदौ । बानियाँटार युवा समाजले लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन बानियाँले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए