Logo

Tag: बाबुराम भट्टराई

बाबुराम भट्टराईको निसानमा प्रचण्ड, भने पुष्पलाल पनि पहिले काँग्रेस नै थिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ कार्तिक । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाजिक सञ्जालबाट खरो कटाक्ष गरेका छन् ।

विस्तृत पढ्नुहोस
प्रचण्डले आफू ओरिजिनल माओवादी होईन भनेपछि बाबुराम भट्टराईको यस्तो प्रश्न

काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई ओरिजिनल माओवादी होईन भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्

सांसदहरु पक्राउबारे बाबुरामको यस्तो टिप्पणी

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा साख बढाएको छ काठमाडौं, ३० असोज ।  सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल

९० वर्षीय पिताको हातबाट बाबुरामले लगाए टीका

काठमाडौं, २१ असोज । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ९० वर्षीय पिताका हातबाट टीका लगाएका छन् । उनले पत्नी हिसिला यमीसँगै बसेर पिताको हातबाट टीका लगाएका

मध्यरातमा महरालाई बाबुरामको पत्र (पूर्णपाठसहित)

काठमाडौं, १८ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सम्बोधन गरेर समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महराको नाममा एक पत्र लेखेका

महराले रोशनी शाहीलाई धम्काएको आरोप लगाउँदै बाबुरामले भने- राम-रावण द्वन्द्वमा सीतालाई वली चढाउने चलन कहिलेसम्म ?

काठमाडौं, १६ असोज । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जबरजस्ती करणीको आरोपमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि गम्भिर आरोप लगाएका छन् । उनले महराले

एसडी मुनीको डिजाइनमा भएको बाबुराम-उपेन्द्र एकता धरापमा

काठमाडौं, ९ असोज । एकजना भारतीय प्राध्यापकले नेपालका दुई नेताहरुलाई मिलाए । कम्युनिष्ट विचारधारा छाडेर लोकतान्त्रिक बनेका दुई नेताहरु मिल्दा धेरैलाई असामान्य लागेको थियो । नेपालको राजनीतिलाई दुरगामी प्रभाव पार्ने

बाबुरामको माग : शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छ

काठमाडौं, ७ असोज । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् । समाजवादी

देउवा, प्रचण्ड र बाबुराम एउटै मञ्चमा, कसले के भने ?

काठमाडौं, १९ भदौ । दलित अधिकार सुनिश्चितताका लागि देशभरका जनप्रतिनिधीहरु राजधानीमा भेला भएका छन् । सामूहिक नेतृत्व निर्माण, संविधानको प्रधावकारी कार्यान्वयन र दलित जनप्रतिनिधीहरुको सञ्जाल निर्माण गर्न उनीहरु राजधानीमा भेला

बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता वैध ठहर

काठमाडौं १२ भदौ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, ९ भदौ । तत्कालीन नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकतापछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन हुनुभएको छ । ललितपुरमा आज आयोजित

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई

गोरखा, ३२ साउन । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी