खोटाङ, साउन १६ । जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना साहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी
तम्घास, २२ मंसिर । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसोएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई
पोखरा, असार २२ । । सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत हालसम्म एक हजार ७६८ बालबालिकाको उद्धार गरिएको छ । यो अभियान सुरु भएको करिब छ वर्षको अवधिमा ती बालबालिकाको उद्धार गरिएको
काठमाडौं, चैत २४ । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९
काठमाडौं, चैत ६ । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको
कैलाली, माघ ७ । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भईन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर
काठमाडौंं, साउन २२। असहाय, टुहुरा र बेवारिसे बालबालिका संरक्षणका नाममा कपनस्थित केयर बालगृह सञ्चालकले आर्थिक लाभ लिएको जनगुनासोका आधारमा बुधबार बालगृहमा आश्रित ११ जना बालिकाको उद्धार गरिएको छ । राष्ट्रिय
काठमाडौं, असार १४ । नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन्। बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर छ। बालबालिका बेचबिखनदेखि लिएर यौनजन्य, घरेलु
राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको
जेठ २९, काठमाण्डौ । हरेक वर्ष जुन १२ तारिखमा विश्वभर मनाइदै आएको बालश्रमविरुद्ध दिवस मनाइन्छ । नेपालमा पनि यो दिवस आज मनाइयो । दिवस मनाइरहँदा श्रम शोषणमा परेका बालबालिकाको विषयमा
नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन