दैलेख, फागुन १६ । नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यावहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले