काठमाडौं, असार १४ । नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन्। बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर छ।