काठमाडौँ, १३ भाद्र । कोरोना महामारीका कारण विश्वभरका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ ।