Logo

Tag: बालविवाह

उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, फागुन ७ । शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन् । उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको

विस्तृत पढ्नुहोस
बालविवाह कसुरमा एक अभियुक्तलाई कैद

काठमाडौं, २८ माघ । पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई एक वर्ष तीन महिना कैद सजाय गरिएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

रुपन्देही, १२ पुस । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार दक्षिणा

कालिकोट, मंसिर २० । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको

मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

काठमाडौँ,२४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४

बालविवाह : काभ्रेमा जटिल समस्या बन्दै

काठमाडौँ,९ असार । गत वर्षमा काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरे । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । देवीस्थान माध्यमिक विद्यालयमा

बालविवाह मुद्दामा पाँच जनालाई कैद

दमौली, ४ माघ: बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन

खल्ला गाउँलाई बालविवाह निषेधित वडा घोषणा

मान्म, ९ पुस: कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला गाउँलाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको भन्दै यसलाई जिल्लाकै दोस्रो

‘विहेबारी बीस वर्षपारी’

खलङ्गा, ८ पुस: बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन् । बालविवाहसम्बन्धी सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघिबढ्ने प्रतिबद्धता जनाएका छन् । हिमा

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

डोटी, १७ मङ्सिर: दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु

लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक

–निरा गौतम रुपन्देही, २६ कात्तिक : बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज बुटवलमा एक

बालविवाह रोक्न प्रोत्साहन भत्ता

चितवन, २५ असोज: चेपाङ समुदायमा बालविवाह बढेपछि त्यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको