Logo

Tag: बालविवाह

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

– दुर्गा देवकोटा, टीकापुर, २३ फागुन: बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी

विस्तृत पढ्नुहोस
बालविवाह गर्ने र गराउने तीन पक्राउ

पर्सा, १६ फागुन । बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा

भागी विवाहले कानुन उल्लङ्घन

काठमाडौं, माघ २३ । कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

सर्लाही, १८ माघ: सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

सप्तरी, माघ ७ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई

बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमकोट, ५ माघ: सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत

डोटीमा फेसबुकले बढाउँदैछ बालविवाह

–विमलबहादुर विष्ट डोटी, २८ पुस: जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो । १७ वर्षीया विष्टको फेसबुकको सम्बन्धकै

बालविवाह न्यून

उदयपुर, १७ पुस: उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष

बालविवाहमुक्त वडा निर्माणका लागि सक्रिय हुँदै स्थानीय तह

बाँके, १० पुस: बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् । किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका

लकडाउनपछि बालविवाह बढ्यो

टीकापुर, २ मङ्सिर: कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी

रोकिएन बालविवाहः २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने

लमजुङ, १६ असोज: जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ । कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये

१५ वर्षको उमेरमा पहिलो र २२ वर्षमा चार सन्तान

विराटनगर, भदौ ३० । मोरङ जहदाकी मञ्झा रिसिदेवको १४ वर्षको उमेरमा विवाह भयो। १५ वर्षको उमेरमा जन्मिएको पहिलो छोरा अहिले ८ वर्षको भयो। विवाह के हो भन्ने नबुझी घरजम गरेकी