काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वर थारुले पार्टीको केन्द्रीय समिति बनाउँदा थारुहरुलाई नसमेट्नु अन्याय भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क