देउखुरी, २६ मङ्सिर: घोराही–१३ मा रहेको बाह्रकुने तालमा बिदाका दिन घुम्न र वनभोज खान आउने मानिसको घुइँचो ।-तस्वीर : रञ्जिता अधिकारी-रासस
देउखुरी, ११ कात्तिक: कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको