काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गरेकी छन्