काठमाडौं, ८ भदौ । सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव–इजिनियर बिनोद सापकोटालाई अख्तियारले मुद्दा दायर गरेको छ