काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समिति सदस्यद्वय बिमला भट्टराई र ममता मिश्र पाठक नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।