काठमाडौं,१६ चैत । राष्ट्रियसभा सदस्य एवं पुर्वपरराष्ट्रमन्त्री बिमला राई पौडेलले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन आजको राष्ट्रिय सभाको बैठकमा बोल्दै