काठमाडौँ, १४ माघ । प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा/मुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।