एजेन्सी, २७ असार । महामारीको रुप लिएको कोरोना भाइरसविरुद्व तत्काल कुनै औषधी निर्माण भइसकेको छैन । विभिन्न अुनसन्धान र परिक्षण कार्यहरु भइरहेको अवस्था छ ।