पटना, १४ माघ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन्