बारा, माघ ११ । बिहेमा बेहुला चढ्नका लागि बनाईएको रथले किचेर बारामा दुई जनाको मृत्यु भएको छ । रथले किच्दा १६ जना घाइते भएका छन्।
सिरहा, असोज ८ । जिल्लाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका
बाजुरा, १३ जेठ: बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका
कञ्चनपुर, माघ १० । पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी
काठमाडौँ, २२ मंसिर । गाडी र घोडासहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो । वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसहित करिब ३ सय गैरदलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर
गान्धारीले आजीवन आँखामा पट्टी बाँध्ने प्रतिज्ञा गरेकी थिइन् । उनले नेत्रहीन धृतराष्टसँग विवाह गर्न यसो गरेकी थिइन् । उनीहरुबाट एक सय सन्तानको जन्म भएको थियो । गान्धारीको विवाह महाराज धृतराष्ट्रसँग
काठमाडौं १० असोज । कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ। कलिलैमा गरिने बिहेका कारण धेरै
काठमाडौं १७ साउन । चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे
काठमाडौँ, असार ३१ । अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो
काठमाडौं १ असार । नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया
काठमाडौं १० बैशाख । पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो। वैवाहिक