Logo

Tag: बीमा

कोरोना बीमा पुनः विवादमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २१ । कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेका बेला निजी प्रयोगशालाको पीसीआर परीक्षण अस्वीकार गर्ने बीमा समितिको निर्णयले कोरोना बीमा पुनः विवादमा फसेको

विस्तृत पढ्नुहोस
बीमासम्बन्धी कानूनलाई व्यवस्थित गरिँदै

काठमाडौँ, १५ साउन: बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन् । कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपछि नाफा प्रभावित

काठमाडौँ ११ जेठ  : हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा खुद नाफा ९.९३ प्रतिशतले

उपत्यका प्रदेशअन्र्तगतका ११९ पत्रकारको कोभिड बीमा

काठमाडौँ, १० जेठ : कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ । नेपाल पत्रकार

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

मेलम्ची ८ जेठ : जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

काठमाडौँ, ७ जेठ । बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा

सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क पौने दुई अर्ब माथि

काठमाडौँ ४ जेठ : सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको

‘कोभिड–१९ विशेष बीमा कार्यक्रम’ प्रति बढ्दो आकर्षण

जुम्ला, १९ वैशाख : ‘कोभिड–१९ विशेष बीमा कार्यक्रम’ सञ्चालनमा आएपछि जुम्लावासी उत्साहित भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यहाँका स्यानीय सङ्घसंस्था, सहकारी,

कोभिड-१९ बीमा पोलिसी, तीन सयमा बीमा गर्न सकिने

काठमाडौं, ६ वैशाख । बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको छ। समितिले आज (बैशाख ४ गते)  बिहीबार एक विज्ञप्ती जारी

काम गुमेपनि राज्यबाट पाउने बेरोजगारी बीमाका लागि योग्य हुनुभएन ? नआत्तिकन यसो गर्नुहोस्

काठमाडौँ, २५ चैत । यदि तपाईले कोरोनाको महामारीका कारण काम गुमाउनुभएको छ भने संघीय सरकारबाट पाउने हप्ताको ६ सयसहित वेरोजगारी रकम प्राप्त गर्नुहुनेछ । तर तपाई त्यो रकम कसरी प्राप्त

स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा

लम्की, १८ चैत : कैलालीको टीकापुर नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र नगर प्रहरीको बीमा गर्ने निर्णय गरेको छ । “नगरकार्यपालिकाको सोमबार बसेको

बीमा अभिकर्तामा बढ्यो आकर्षण

काठमाडौं, ९ मंसिर । बीमा कम्पनीको मेरुदण्डको रुपमा लिईने बिमा अभिकर्तामा आकर्षण बढ्दै गएको छ। बिमा अभिकर्ताको अनुमति पत्र लिन सामान्य लेखपढ भए पुग्ने, घरायसी कामसँगै फुर्सदको समयमा बीमा पोलिसी