बुटवल, साउन २८ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो
बुटवल, चैत २६ । रुपन्देहीको सैनामैना ४ कि रिता थापाले पती गुमाएको १० दिन भयो।बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका श्रीमानको शव अहिले पनि अस्पतालकै शव गृहमा छ। ६ र