वासिङ्टन, २ फागुन: अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट “निराश” भएको बताएको छ।
२ फागुन : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको
काठमाडौं, २२ माघ । बेइजिङको हिउँदे ओलम्पिकले विश्व राजनीतिका भएको ध्रुवीकरण समेत उजागर गरेको छ । अमेरिका र उसका निकट देशहरुले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । ती देशहरुले खेलाडी
काठमाडौं, माघ २१ । चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आजबाट सुरु भएको छ । प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसकेका छन् । तर, औपचारिक उद्घाटन भने आज भएको छ।
एजेन्सी, १७ माघ। चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को अन्तिम तयारी गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम
२६ मङ्सिर : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । उक्त कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ
९ असार : आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका