Logo

Tag: बेपत्ता

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, १५ असार: दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत

विस्तृत पढ्नुहोस
साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

बैतडी, चैत ११ । जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि

दुई दिनदेखि बेपत्ता ईश्वर भेटिएनन्

तनहुँ, २८ माघ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्केका थिए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत

बाढीपहिरोः १६ जना अझै बेपत्ता

बागलुङ, १२ असोज: यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका त्यहाँ १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत

पाँच दिनदेखि बेपत्ता व्यापारीको पत्ता लागेन

जलेश्वर, १२ असोज: विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको छैन् । जलेश्वर नगरपालिका– ५ बस्ने ब्रम्हदेव साहका छोरा २४ वर्षीय राजु साह गत

आमा गुमाएका चार बालबालिका बेपत्ता बाबु खोज्दै जुम्लामा

जुम्ला, असोज १२ । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु

बेपत्ता पौडेलको शव फेला

चन्द्रौटा, ९ असोज: तीन दिनदेखि बेपत्ता भएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो ।

खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

चन्द्रौटा, ८ असोज: कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ

आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्

बाँके २ असोज: बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसके । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश गरेपनि अहिलेसम्म कुनै

लिदी पहिरो अपडेट: ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (सुचीसहित)

सिन्धुपाल्चोक, ३०साउन : जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल

पहिरोमा अझै ११ जना बेपत्ता

संखुवासभा, असार ३१ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको

सिसुवा पहिरामा बेपत्ता ११ जनाको खोजी जारी

खाँदबारी, २९ असार : सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र,