Logo

Tag: बेलायत

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

२३ माघ : बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने

विस्तृत पढ्नुहोस
बेलायतले दिने २० लाख डोज खोप फागुनमा आइपुग्ने

काठमाडौं, २३ माघ । बेलायत सरकारले नेपाललाई दिने २० लाख डोज कोरोना भाइरसविरुद्धको खोप फागुन महिनामा आउने भएको छ । खोप अनुदानस्वरुप दिने भएको हो । नेपालका लागि बेलायती राजदूत

कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी

एजेन्सी, १८ माघ। बेलायतमा नयाँ स्वरुपको कोरोनाविरुद्धको नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको

बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा

१८ माघ : बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

१२ माघ: बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ ।आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको

कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

८ माघ: बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको

साना व्यवसायीलाई विमा रकम भुक्तानी गर्न अदालतको आदेश

२ माघ: बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ । गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले

बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो

२ माघ: बेलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

२६ पुस: बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले

बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु

२० पुस: बेलायतले सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो । निकै सस्तो

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

१५ पुस: फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी

बेलायतबाट फर्किएका १९३ निगरानीमा

काठमाडौं, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ