लण्डन, ४ वैशाख । बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा बुधबार राति नेपालीहरुको पार्किङ गरिराखेको कारमा आगो लगाई जलाइएको छ । त्यसमध्ये एक पूर्व गोरखा सैनिक परिवारको
३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले
एजेन्सी, ३ वैशाख । बितेको २४ घन्टामा चार हजारभन्दा बढी संक्रमित बढेसँगै बेलायतले चीनलाई संक्रमित संख्यामा उछिनेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ
२ वैशाख : सन् २०२० मा बेलायती अर्थतन्त्र १३ प्रतिशतले सङ्कुचित हुनसक्ने वित्तीय जिम्मेवारी प्राप्त कार्यालय (ओबीआर)ले मङ्गलबार प्रकाशित गरेको प्रक्षेपण प्रतिवेदनमा बताइएको छ । “सन् २०२० मा वार्षिक कूल
३० चैत । बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ । अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको
२७ चैत : बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक
बेलायत, २७ चैत । बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ । विगत केहि
लण्डन । नेपाली दुताबास लण्डनले कोरोना भाइरसका महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्नसक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपाली मूलका विद्यार्थीहरुको संस्था मर्जिङ नेपसोसलाई जिम्मा दिएको छ । दुताबासका
२४ चैत । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका हुन् । यसअघि
काठमाडौँ, २२ चैत : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको
काठमाडौँ, ४ फागुन : भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ
काठमाडौँ, २३ माघ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका( बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । खुमलटारमा आज बिहान भएको भेटवार्तामा