२१ माघ । बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ ।
काठमाडौँ, १८ माघ । जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली सङ्घ (इयू)बाट बाहिरिएको छ । सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत
१८ माघ । करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर
बेलायती राजकुमार ह्यारी अब सर्वसाधारण भएका छन् । बेलायतको दरबारले ह्यारी र पत्नी मेगनले शाही परिवारमा नरहेको औपचारिक घोषणा गरेपछि उनी सर्वसाधारण भएका छन् । ह्यारी र मेगनले राजपरिवार छाड्ने
राजकुमार ह्यारी बेलायतको राजगद्दीको उत्तराधिकारीमा सातौं नम्बरमा पर्छन् । बेलायती महारानी एलिजावेथका नाति तथा राजकुमार चाल्र्स र दिवंगत डायनाका कान्छा छोरा ह्यारी सधै चर्चामा आइरहन्छन् । यसपटक उनी दरबार छाड्ने
बेलायती महारानी एलिजावेथको उत्तराधिकारी राजकुमार चाल्र्स हुन् । चाल्र्सपछि उनका छोरा विलियम्स राजगद्दीका उत्तराधिकारी हुन् । विलियम्सपछि उनका छोरा जर्ज अलेक्जेन्डर लुइज राजगद्दीका उत्तराधिकारी हुन् । हालै बीबीसीले बेलायती महारानी
काठमाडौँ, १४ पुस : कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने
२७ मङ्सिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेका छन् । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट
२२ मङ्सिर । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन छ दिन
काठमाडौं, १९ मंसिर । सबैभन्दा पुरानो मित्र मुलुक बेलायतले पहिलोपटक नेपालमा महिला राजदूत पठाएको छ। नवनियुक्त बेलायती राजदूत निकोला कथ्राइन पोलिटले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदको प्रमाणपत्र बुझाएकी हुन्। राजदूत
लण्डन, १४ मङ्सिर । बेलायतको राजधानीस्थित ‘लण्डन ब्रिज’ मा शुक्रबार राति धारिलो हतियार (चक्कू) आक्रमण गर्ने व्यक्ति हालै जेलमुक्त गरिएका आतङ्कवादी समूहका एक कैदी रहेको र आक्रमणमा आतङ्कवादी समूहको सम्लग्नता
बेलायतको लन्डनमा अन्धाधुन्दा छुरा चलाउने व्यक्ति मारिएका छन् । शुक्रबार भएको घटनामा उनलाई लन्डन ब्रिजमा प्रहरीले गोली हानी मारिदिएको हो । विगतमा आतंकवादको अभियोगमा जेल सजाय काटेका ती पुरुषले पुलमा