Logo

Tag: बेलायत

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई बेलायतले लगायो प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १० मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखापरेपछि दक्षिण अफ्रिकाका

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

९ मङ्सिर : बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार

बेलायततर्फ गइरहेका २७ शरणार्थीको डुङ्गा दुर्घटनामा मृत्यु

एजेन्सी, ९ मङ्सिर। बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटनासँगै फ्रान्स र बेलायतको

लिभरपुलको अस्पताल अगाडि कार बिस्फोट, एकजनाको मृत्यु

एजेन्सी, २९ कात्तिक। बेलायतको लिभरपुल शहरस्थित रहेको एक अस्पतालबाहिर कार विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जनाइएको छ । घाइतेको

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

लण्डन, १८ कात्तिक: बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी

बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित

१६ कात्तिक : बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी त्यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ ।

बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

१४ कात्तिक : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । त्यहाँका अधिकारीहरुले दिएको

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

लण्डन, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

लण्डन, १२ कात्तिक: बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।

भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिको सिफारिशको निर्णय

काठमाडौं, ११ कात्तिक । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण तीन देशका लागि राजदूत नियुक्तिका लागि

बेलायतमा २४ घन्टामा करिब ४४ हजार संक्रमित थप

११ कात्तिक । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँ गएको